२०८२ मंसिर १७ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सक्रौलमा एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न | सक्रौलमा एक दिने नि:शुल्क आँखा शिविर सम्पन्न | जसपा सर्लाहीद्वारा प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन-पत्र | उद्योगको दुर्गन्धले बगदहवासी आक्रान्त । | जहाँ अहिले पनि गोबर गुइँठा नबाले उपाय छैन | कौडेना गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर | स्वास्थ्य संस्था स्तरीय वार्षिक समिक्षा गोष्ठी सम्पन्न | मदनपुर बजार नजिक भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु एक घाइते | स्वास्थ्य कार्यक्रमहरुको पालिका स्तरीय वार्षिक समीक्षा गोष्ठीमा सिसौटिया स्वास्थ्य चौकी उत्कृष्ट | सुकाइराखेको पाँजाको धान भिजेपछि किसान चिन्तामा  |

गजल
बनाउ काङ्ग्रेसकै नेतृत्वमा शान्तिको संविधान।
चलाउनु पर्छ मिलिजुली समुद्रीको अभियान।।

सिह दरवारको अधिकार ल्याउ गाउँ गाउँमा।
गर्छौं हिमाल,पहाड तराई सस्कृतिको सम्मान।।

मधेसी पहाडी दलित जात जनजाती जागौ अब।
भ्रष्टाचारी,बलात्कारी निर्मुल पारी छरौ यहाँ ज्ञान।।

काङ्ग्रेसले दिन्छ अब राष्ट्रिय एकताको संदेश।
देशका लागि गरौं संघर्ष मागे पछि गरौं बलिदान।।

चार जात छट्टिस बर्ग मिलेर बनाएको शान्ती भुमि।
स्मरण गरौं सहिद प्रती उनै हुन् देशका भगवान।।
___गजलकार एवम् कवि
श्यामकुमार क्षेत्री मुस्कान
नौबहिनी गाउ पालिका ८ बल्लेखोला प्युठान
लुम्बिनी प्रदेश पश्चिम नेपाल
हाल भारत

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय