२०८३ श्रावण १३ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

सर्लाही-बैशाख ३० गते हुँने स्थानीय तहको निर्वाचन नजिकदै जार्दा सर्लाहीका २० ओटा स्थानीय तहका प्रमुख तथा उप प्रमुखले प्रयोग गर्दै आएका सरकारी सवारि साधन मध्ये २ ओटा स्थानीय तहका प्रमुखले प्रयोग गर्दै आएका सरकारी सवारि साधन फिर्ता गरेका छन् ।सर्लाही जिल्लामा ११ वटा नगरपालिका तथा ९ वटा गाउँपालिका गरि २० वटा स्थानीय तह रहेका छन् । जस मध्ये हरिवन नगरपालिका का मेयर गणेश प्रसाद प्रसाई र कविलासी नगरपालिका मेयर कौशल किशोर यादव ले मात्र सवारी साधन फिर्ता गरेका छन् भने निर्वाचन अांचारसहिता लागु भए संगै १८ वटा पालिकाका प्रमुख,उप प्रमुख तथा वडा अध्यक्षहरुले अहिले सम पनी सरकारी नम्बरका सवारी साधनहरु फिर्ता गरेका छैनन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय