२०८२ फाल्गुन ३० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक | घर-दैलोमा नेता : मतदाता भन्छन्- जनता ठग्नेलाई भोट दिँदैनौँ | सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनीश रायको उम्मेदवारी दर्ता, राजनीतिक सरगर्मी बढ्दै |

कोरोनाको दोस्रो लहरले फेरि मानव स्वास्थ्य सड्ढटमा परेको छ । देशमा नागरिकको विचलित भएको छ । सरकार भाषण, शासन र लोकलाई हसाउन मै वेस्ट देखिन्छ । सरकार अहिले जनताको जीवन रक्षा गर अनि पछि हामी नै तिम्रो भाषणमा ताली बजाउला, शासनमा खुसी हौला र हासोमा ताल मिलाउला । कोरोना नियन्त्रणको लागी मेरो यत्ति सुझाव मानी देऊ । (१) स्वास्थ संकटकाल घोषणा गरेर नागरिक स्वास्थ्यको विशेष प्रबन्ध गर ।
२. राष्ट्रपतिलाई सलामी दिने, नेता मर्दा मलामी जाने, आन्दोलनमा जनतको टाउॅंकामा गोली हान्ने र सारा सेना प्रहरीलाई कोरोना विरूद्धको लडाइँमा सडकमा उतार्ने हिम्मत गर ।
३. एक लाख नेपाली सेना, पच्चहतर हजार सशस्त्र प्रहरी, पन्चनब्बे हजार जनपद प्रहरीहरूलाई तत्काल गरिब जनताको सहयोग र सेवामा लगाऊ ..
४. अक्सिजन अभाव आपूर्ति गर्न, कोरोना विरामीलाई हस्पीटल पुऱ्याउने र मृतकहरू दहासंस्कार गर्न तीनवटै सुरक्षा संयन्त्रलाई सुव्यवस्थित परिचालन गर ।
५. सेनासंग भएका दर्जनौ हेलिकप्टर र प्लेनहरू दुर्गम जिल्लामा औषधी स्वस्थ सामाग्री पुऱ्याउन र सिकिस्त विरामीको उद्दार गर्न प्रयोग गर ।
६.सेना र प्रहरीका हजारौ गाडीहरू एम्बुलेन्स नपाएका विरामीहरू र मृतकका शबहरूका लागि प्रयोग गर
(१२) सेना र प्रहरीसंग भएका हजारौ टेण्टहरू बेड नपाएर हस्पस्पिटलको आंगनमा भुईमा छटपटाई रहेका विरामीका लागि प्रयोग गर!!
यदि गर्न सक्दैनौं भने यो देश चलाउने जिम्मा युवाहरुलाई देऊ । एक महिना भित्रमा परिवर्तनको अनुभुति हुने गरि काम गर्ने छौँ । देशको मुहारमा खुशी ल्याउने छौँ । यो मेरो मात्र होईन म जस्ता लाखौं युवाको चुनौती पनि हो । जय नेपाल
(लेखक तिरजपती बुढामगर युवा व्यावसायि तथा नेपाल तरुण दल प्रादेशिक क्षेत्र न. ०२ रोल्पाका अध्यक्ष हुनुहुन्छ । )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय