२०८३ जेष्ठ ३० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

निरज यादब/
सर्लाही । रामनगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित २२ बर्षिय युवा राजा बाबू यादवले पदभार ग्रहण गरेका छन् ।सोमबार सर्लाही जिल्ला समन्वय समितीको सभाकक्षमा आयोजित समारोहमा मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश ध्रुब कुमार पियाबाट पद तथा गोपनियताको सपथ ग्रहण गरेलगत्तै उनले गाउँपालिका पुगेर पदभार सम्हालेका हुन्। अध्यक्ष यादवले निर्वाचन सफल गराउन सहयोग गर्ने सबै प्रति आभार व्यक्त गर्दै समुन्नत पालिकाको विकासमा आफु लागि पर्ने बताउनु भएको छ । नेकपा माओवादी केन्द्रबाट रामनगर गाउँपालिकाको अध्यक्षमा लडेका यादव ४०८१ मत ल्याई निर्वाचित भएका थिए । पदभार ग्रहणअघि अध्यक्ष यादवलाई गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण यादव सहित कर्मचारीहरूले भब्य स्वागत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय