२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही बैशाख १५- सर्लाहीको दक्षिणी क्षेत्र कौडेना गाउँपालिका वडा नम्बर ६ सक्रौलमा बुधबार निःशुल्क दन्त उपचार शिविर सम्पन्न गरिएको छ ।मिथिला डेन्टल क्लिनिक मलंगवा र तारापुञ्ज क्लबको सहकार्यमा दन्त शिविर सञ्चालन गरिएको तारापुञ्जका सचिब धिरोज रायले जानकारी दिए । शिविरमा ७४ जनाको दन्त परीक्षण गरिएको र जस मध्ये २४ जनाको दाँत फुकालिएको तथा ५० जनाको दाँतको परीक्षण गरी दाँत दुखाई लगायतको औषधि समेत वितरण गरिएको थियो । शिविरमा तारापुञ्ज युवा क्लबका युवाहरुले समेत दाँत मुख सम्बन्धी परीक्षण गराएका छन् ।शिविरमा दन्त चिकित्सक डा.अमृत यादब र उनी नेतृत्वको स्वास्थ्यकर्मीहरुको टीमद्वारा परीक्षण एवं उपचार गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय