२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाहीको कौडेना गाउँपालिका वार्ड नं ३ का घर परिवारलाई ग्यास सिलिण्डर तथा चूल्हों वितरण गरिएको छ । सोमबार धुलो तथा धुवामुक्त अभियान अन्तर्गत कौडेना गाउँपालिका वार्ड नं 3 का वडा अध्यक्ष प्रभु चौधरीको अध्यक्षता तथा ग.पा.अध्यक्ष राम प्रसाद राय यादवको प्रमुख अतिथिमा सम्पन्न ग्यास सिलिण्डर , चुल्हो बितरण कार्यक्रममा वडा भरिका करिब ८०० घर परिवारलाई ग्यास सिलिण्डर तथा , चुल्हो बितरण गरिएको हो ।जनताको माग अनुसार वार्ड्बाट ४५ लाख बजेट बिनियोजन गरि वडा न. ३ का करिब ८०० घर परिवारलाई ग्यास सिलिण्डर , चुल्हो बितरण गरिएको वार्ड अध्यक्ष चौधरीले जानकारी दिए।परम्परागत तरिकाले दाउराले खाना पकाउँदा गृहिणीको स्वास्थमा प्रतिकुल असर पर्ने र समय समेत खेर जाने गरेकोमा अब भने ग्यास सिलिन्डर तथा चुल्हो पाएपछि सहज हुने कौडेना -३ का वडा अध्यक्ष प्रभु चौधरीले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय