२०८३ श्रावण १९ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

निरज यादव
सर्लाहीको कौडेना गाउँपालिका वार्ड नं ६ का वडाध्यक्षले वडाका वासिन्दालाई खाना पकाउने प्रेसर कुकर वितरण सूरु गरेका छन् ।वडा नं. ६ का वडाध्यक्ष किशोरी रायले वडाका सबै परिवारलाई प्रति परिवार एक–एक थान पाँच लिटर क्षमताको प्रेसर कुकर वितरण सूरु गरेका हुन् । ‘अहिलेसम्म २०० वटा प्रेसर कुकर बाँडिसकेँ, अझै २०० वटा बाँड्दैछु’, वडाध्यक्ष रायले भने, ‘वडा भरीका सबै परिवारलाई सी.जी कम्पनीको ५ लिटरको प्रेसर कुकर दिने हो ।’ वार्ड्बाट १० लाख रुपैंया बजेट बिनियोजन गरि वडा न. ६ का लागी प्रेसर कुकर खरिद गरेर वितरण सूरु गरिएको वडाध्यक्ष रायले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय