२०८३ श्रावण २० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

सर्लाही,चैत १
सर्लाहीको विष्णु गाउँपालिका वडा नं. ३ मधुवनगाेठमा आगलागी हुँदा एक घर जलेर नष्ट हुनुका साथै करिब दुई लाख पचास हजार बराबरको क्षति भएको छ । स्थानीय मधुवनगोठ बस्ने रामकृत मण्डलको खपराले छाएको कच्ची घरमा खाना पकाउने ग्यास सिलिन्डर लिक भएर आगलागी भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । आगलागीले घरमा भएको अन्न लताकपडा गरगहना गरी करिव २ लाख ५० हजारको क्षति भएको प्रहरी प्रवक्ता माधव प्रसाद बुढाथोकीले जानकारी दिए । प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणमामा लिइएको हो । आगोले कुनै मानवीय चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय