२०८३ श्रावण २१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

निरज यादब ।
बलरा। सर्लाहीमा बिभिन्न पार्टी परित्याग गरी सयौको संख्यामा नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन्बिहीवार सर्लाहिको पश्चिमी र दक्षिणि भेगमा पर्ने बलारा नगरपालिका १ मा एमाले वडा कमिटीद्वारा आयोजित पार्टी प्रबेश कार्यक्रममा सयौको संख्यामा नेता कार्यकर्ताहरु विभिन्न पार्टी परित्याग गरि नेकपा एमालेमा प्रबेश गरेका छन । लामो समय देखि नेकपा माओबादी केन्द्रमा आवद्ध नेता गणेश गिरी सहित बिभिन्न पार्टी परित्याग गरि करिव ३ सय भन्दा बढी नेता कार्यकर्ताहरु नेकपा एमालेमा प्रबेश गरेका छन ।कार्यक्रममा एमालेका मधेश प्रदेश कमिटी सदस्य तथा सर्लाही क्षेत्र न. ४ का लोकप्रिय नेता राम बहादुर राय (राम बाबू) ले नव प्रवेशि सबैलाई खादा अबिर लागाएर पार्टीमा स्वागत गरेका हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय