२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाहि-जिल्ला प्रशासन कार्यालय सर्लाहिले जिल्ला भित्र स्वीकृति बिना सन्चालनमा रहेका ब्यबसाय तथा उध्योगिहरुलाई कार्वाही गर्ने चेतावनी दिएका छन ।हाल जिल्लामा विभिन्न ब्यबसाय तथा उध्योग जस्तै अस्पताल, फार्मेसी , शैक्षिक संस्था ,कोचिङ सेन्टर , लगायत बिभिन्न पसलहरु अनुमती बिना नै संचालित रहेको छ यस्ता संघ संस्थाहरु आवस्यक मापदण्ड पूरा नगरी सन्चालन भइ रहेको गुनासो आएपछी सुचना सार्वजनिक गरि यथा सिघ्र कानुन अनुसार अनुमाती लिई तथा मापदण्ड पूरा गरि संचालन गर्न अहवाह्न गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकरी दिए ।साथै अनुगमनको क्रममा त्यस्ता स्वीकृति बिना सन्चलन भएको भेतिएमा कानुन बमोजिम कार्वाही समेत गरिने प्र.जी. गौतमले बताए ।जिल्लामा अधिकान्श ब्यबसायहरु स्वीकृति बिना नै सनचालनमा रहेको छ , जसले आम सर्व सधारणलाई ठग्नु र मनोपोली ढंगले फिस लिने गरेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय