२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही – सर्लाहीको मलङ्गवा नगरपालिकाको सूचना अधिकृत राजकुमार अधिकारी चढ्ने मोटरसाईकल चोरी भएको छ ।बिहीवार दिउसो २:३० को समयमा सुचना अधिकृत अधिकारी चढने ना.१ ब २७४१ नम्बरको कालो रङको (बजाज ) पल्सर मोटरसाइकल चोरी भएको हो । मलङ्गवा नगरपालिकाको कम्पाउण्ड भित्र पार्किङ गरि राखिएको अवस्थामा सुचना अधिकृत अधिकारिको गाडी चोरी भएको छ ।मलङ्गवाको का अन्य ठाउँहरुमा समेत चोरहरुको बिगबिगि बढन थालेपछि सरकारि मोटरसाइकल चोरि देखि साईकल र अन्य समानको चोरि सम्मको घटना ब्यापक हुन थालो पछी मलङ्गवा नगरको विभिन्न स्थान र चौक चौकमा सिसिटिभि क्यामेरा राख्नु पर्ने स्थानीयहरु बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय