२०८३ श्रावण १९ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

निरज यादब/ पालिका टूडे
सर्लाही– सर्लाहीको बलरा नगरपालिका का मेयर अभय कुमार सिंह ले दान दिएको जग्गामा नगरपालिका को प्रमुख प्रशासनिक भवन निर्माण कार्य तिब्र गतिमा चलिरहेका छन | उक्त भवन निर्माणका लागि ७५ लाख र बाउंड्री वाल का लागि २४ लाख रुपैया समेत बजेट विनियोजन गरिएको कुरा सिंहले बताएa | सो प्रशासनिक भवनका निर्माण कार्य सक्दो समयभित्र संपन हुन्छ भने आफु विशवस्त समेत रहेको]बताए | गत साल छोरा जितेंद्र बहादुर सिंहको नाममा रहेको जग्गा नेपाल सरकार को नाममा सर्लाही मालपोत कार्यालयमा आएर प्रशासनिक भवनको लागि दान गरी सहयोग गर्नु भएको मेयर अभय कुमार सिंहले बताए . मेयर सिंहका अनुसार यो जग्गाको हाल चलनचलति को मूल्य प्रति कठा ३० लाख रहेको बताए | सो अनुसार आफुले तीन करोड़ रुपैया भन्दा बढी को जग्गा नगरपालिका कार्यालयका लागि सहयोग गरेको]हु . बलरा नगरपालिका वडा नम्बर– २ स्थित हथिऔल बजारमा हाम्रो आफ्नो जग्गा नगरपालिकाको प्रमुख प्रशासनिक भवनको लागि मेरो बुवा अभय कुमार सिंहले दान गर्ने घोषणा गरे अनुसार आफु लगायत सम्पूर्ण परिवार आएर जग्गा पास गरेको मेयर सिंहको छोरा जुतेंद्र बहादुर सिंहले बताए ।|उनले भने मेरो बुवा मेयर मात्र हैन मेरा सम्पूर्ण नगरपालिकाका आमाहरुका छोरा हुन र समय परेका वेलामा हरेक दुखी गरीवको छोरा बनेर जनताका लागि काम गर्नेछ छोरा जुतेंद्र बहादुर सिंहले बताएको हो |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय