२०८२ फाल्गुन ३० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक | घर-दैलोमा नेता : मतदाता भन्छन्- जनता ठग्नेलाई भोट दिँदैनौँ | सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनीश रायको उम्मेदवारी दर्ता, राजनीतिक सरगर्मी बढ्दै |

काठमाडौ
नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनमगरले कांग्रेसका नवनिर्वाचित उपसभापति धनरज गुरुङ र नवनिर्वाचित महामन्त्री गगन थापालाई बधाई दिनुभएको छ । प्रदेश सभापति पुनले आज उपसभापति गुरुङ र महामन्त्री थापाको निवास मै पुगेर भेट गरी बधाई दिनु भएको हो । भेटका क्रममा सभापति पुनले कांग्रेसको गरिमामय इतिहासलाई जोगाउने गरी काम कारबाही संचालन गर्न सुझाव दिनुभएको थियो । पुनले पार्टीमा हार्दिकता सहितको एकता र सद्भाव कायम राख्दै संगठन निर्माणमा जुट्नु पर्ने बताउनु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय