२०८३ श्रावण १५ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

दाङ,चैत्र ९
दाङमा अनाथ बालबालिकाकाको सहयोगका लागि एक दिने लाइभ कन्सर्टको आयोजना गरिने भएको छ।जिल्लाको तुलसीपुर बजार स्थित अरनिको मैदानमा यहीँ चैत्र २१ गते हुने लाइभ कन्सर्टमा देशका चर्चित कलाकारहरुको उपस्थिति रहने कार्यक्रमका आयोजक प्रकाश घर्ति मगर(जय देश,जय नरेश)ले जानकारी दिनुभएको छ।यस अघि दाङमा विभिन्न खाले ठुल्ठुला कार्यक्रमहरु समेत सम्पन्न गरिसक्नु भएका घर्तीले अनाथ बालबालिकाहरुलाई सहयोग जस्तो पबित्र उद्देश्य बोकेर आयोजना गरिएको यस पटकको कार्यक्रम भव्यताका सम्पन्न हुने आफुहरुको ठुलो आशा रहेको बताउँनु भयो।
कार्यक्रममा चर्चित र्‍यापर समिर घिसिङ,भिटेन य्रापर,मिलन नेवार,नेपाल आइडल सिजन १ का उपबिजेता प्रदाप दास लगाएतका कलाकारहरुको आगमन हुने घर्तीले जानकारी दिनुभएको छ।कार्यक्रमलाई भव्यताका शाथ सम्पन्न गर्न pm interprizes का घर्तीले सबैलाई चुलेनिम्तोको आव्हान समेत गर्नु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय