२०८३ श्रावण १३ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

पुष,१४ बुटवल
सामुदायिक बिद्यालय महासंघको लुम्बिनी प्रदेश सचिवमा दिपक पाण्डे सर्वसहमतिले चयन हुनुभएको छ ।
सामुदायिक बिद्यालयहरुको छाता संगठन सामुदायिक बिद्यालय महासंघको लुम्बिनी प्रदेशको हालै बुटवलमा सम्पन्न भेलाले पाण्डेलाई सचिवमा चयन गरेको हो ।

पाण्डे घोराही उपमहानगरपालिका वडा नं १० नारायणपुर स्थित श्री सिद्धरत्ननाथ माध्यामिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षको जिम्मेवारीमा रहेर उत्कृष्ट कार्य गर्दै आउँनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय