२०८३ श्रावण २० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

लिबाङ, रोल्पा
नेपाली कांग्रेस, रोल्पाले नेपाली कांग्रेस त्रिवेणी गाउँपालिका सभापतिलाई पार्टीको पदीय जिम्मेवारबाट हताएको छ । पार्टीको नीति, निर्देशनको अवज्ञा गरि पार्टीको हित विपरितको काम गरेको भन्दै त्रिवेणी गाउँपालिका सभापति हरिबहादुर भण्डारीलाई पद मुक्त गरेको नेपाली कांग्रेस रोल्पाले जनाएको छ । नेपाली कांग्रेस रोल्पाका सचिव मोहन परियारले विज्ञप्ती जारी गर्दै सभापति भण्डारीलाई आजैको मितिबाट लागु हुने त्रिवेणी गाउँपालिका वडा नं. ४ को वडा सभापति र गाउँपालिका सभापति दुवै पदमा नरहने गरि हताइएको जानकारी दिनुभएको छ ।
त्रिवेणी गाउँपालिका वडा न. निबासी भण्डारलिे नामो समयदेखि आफ्नो पदीय मर्यादा पार्टीको वित्रि विधान र नियम, प्रक्रिया विपरित काम गर्दै आएको बझिएको र पार्टीले पटक पटक सचेत गराउदा समेत कुनै सुधार नभएको हुदा भण्डारीलाई आजैको मितिबाट लागु हुनेगरि ४ नं. वडा तथा त्रिवैणी गाउँपालिका सभापति समेतको पदीय जिम्मेवारबाट मुक्त गरिएको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय