२०८३ श्रावण १३ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

सर्लाही। सर्लाही जिल्लाको कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार माथि हिजो मंगलबार राती ११ बजेतिर गोली प्रहार गरिएको छ।‌ केही अज्ञात व्यक्तिले अध्यक्ष यादवको‌ निजी निवास कौडेना गाउँपालिका वडा नं २ इनर्वास्थित बस्दै आएको घरमा १ राउण्ड गोली प्रहार गरेका हुन्।अध्यक्ष यादवको अनुसार रातीको खाना खाएर हात‌ धुने क्रममा घर को पश्चिम साइड बाट गोली प्रहार भएको हो। कसले र किन यस्तो आक्रमण गरेको बारे केहि आफुलाई थाहा नभएको बताए।घटना लगत्तै प्रहरी समयमै आएकोले अज्ञात व्यक्तिद्वारा चलाएको गोलीले कुनै पनि मानविय क्षेती नभएको अध्यक्ष यादवको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय