२०८३ श्रावण २१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

सर्लाही । जिल्ला सदरमुकाम मलंगवामा भारतीय सीमाना नजिक १०८ फिट अग्लो राष्ट्रिय झण्डा निरन्तर पहरीने भएको छ । मधेश प्रदेश सरकारको विशेष अनुदानमा १०८ फिट अग्लो उक्त राष्ट्रिय झण्डाको निर्माण सम्पन्न भएको हो ।३० लाखको लागतमा निर्माण भएको उक्त झण्डाको झण्डोत्तोलन तथा सिलालेख अनावरण मलंगवा नगरपालिका मेयर नागेन्द्र प्रसाद यादव र मधेश प्रदेश सरकारका अर्थमन्त्री संजय कुमार यादवले संयुक्त रुपमा गरेका थिए।उक्त समारोहमा पूर्व माननीय लक्षमण राय, मधेश प्रदेशका माननीय कौशल किशोर राय मलंगवा नगरपालीकाका उप प्रमुख शकुन्तला देवी साह, प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादव राजनिति दलका प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुखहर, लगायत नागरिक समाज, उद्योगि, व्यवसायी संघ संस्था ,प्रधानाध्यापक ,शिक्षक, राष्टसेवक कर्मचारीहरु लगाएतकाे सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय