२०८३ श्रावण २० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

कौडेना – लगातारको वर्षाले जलस्तर बढेसँगै लखनदेही खोलाले तटबन्ध कटान गरेर सर्लाहीको कौडेना गाउँपालिका-७ शिवनगर मुस्लिम वस्तीमा बाढी पस्न थालेपछी सिंगो बस्ती नै डुवानमा पर्ने खतरा देखिएको छ ।कौडेना गाउँपालिकाका अध्यक्ष रुपेश कुमार यादवले लगभग एक सय घरधुरी रहेको उक्त बस्तीको छेउछाउका घरको आंगनमा पानी पसिसकेको र अझै थप वर्षा भए सिंगो गाउँ नै डुवानमा पर्ने खतरा रहेको बताए ।अध्यक्ष यादवका अनुसार लगभग ५० मिटर जति तटबन्ध भत्किएको छ । पानीको सतह कम नहुदासम्म तटबन्धलाई बाध्ने काम हुन नसक्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय