२०८३ श्रावण १९ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

सर्लाही-मधेस प्रदेश सांसद कौशल किशोर रायले सर्लाहीको कौडेना गाउँपालिका वडा न-४ मोतिपुरमा सुविधा संपन्न स्वास्थ्य चौकीको शिलान्यास गरेको छ।संघीय बजेट ४० लाख रुपैयाँको लागतमा निर्माण हुने उक्त स्वास्थ्य चौकीको प्रदेश सांसद रायले मंगलबार विधिवत् रुपमा शिलान्यास गरेको हो।
कौडेना गाउँपालिका का उप-प्रमुख नगिना देवी यादव, पुर्व गा वि स अध्यक्ष नागेन्द्र यादव, वडाअध्यक्ष रामविशवास यादव,प्रमुख प्रशासकीय शम्भुप्रसाद यादव लगायत स्थानीयबासीहरुको उपस्थितमा शिलान्यास कार्यक्रम सम्पन्न भएको वडा अध्यक्ष रामविशवास यादवले जनाएको छ।चुनाव प्रचार प्रसारको क्रममा सांसद रायले आफ्नो क्षेत्रको विकासको लागि स्वास्थ्य ,शिक्षा,रोजगार,पर्यटन र उद्योगको क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने जनताहरु सँग गरेको बाचा अनुसार उहाँले यसअघि पनि संघ तथा प्रदेशमा योजनाहरु पेश गरेर प्राप्त भएको बजेटबाट विद्यालय भवन र अन्य भौतिक पुर्वाधारहरुको शिलान्यास गरि काम सुरु गराएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय