२०८३ श्रावण १९ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

सर्लाही,आश्विन ११ सेन्चुरी कमर्सियल बैंक लिमिटेड गोडैता शाखाले गोडैता नगरपालिकामा रहेको प्रहरी कार्यालयलाई प्रहरी बिट हस्तान्तरण गरेको छ।नगरको सुरक्षा व्यवस्थापनका लागि बैंकको संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत मंगलबार दिउँसो एक कार्यक्रमको आयोजना गरि नगर प्रमुख देबेन्द्र कुमार यादव तथा उद्योग बाणिज्य संघ गोडैताका अध्यक्ष उपेन्द्र हजारीको हातबाट गोडैता प्रहरी कार्यालयका इन्चार्ज उपेन्द्र चौधरीलाई प्रहरी बिट हस्तान्तरण गरिएको सेन्चुरी कमर्सियल बैंक गोडैता शाखाका मैनेजेर जीवन ठाकुरले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय