२०८३ बैशाख २० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक |

काठमाडौं : लेखक सुदन कुमार ओलीको १९ अनुभुतिहरुको संगालो आधावाटो आज बिमोचन भएको छ । जिवनका धभोगाईहरु संगै अन्तर्ममनको कथाहरु जस्तै गरि बिम्वात्मक तथा बिविध बिषयका चित्रण सहितको अनुभुति संग्रह आज काठमाण्डौमा बिमोचन भएको हो । पुस्तकलाई समालोचक महेश पौडेल,टिप्पणीकार तथा बौद्दिक ब्याक्तित्व डिललीराम शर्मा ,पुर्ब मन्त्री अमर सिंह पुन,काँग्रेस नेता मनोजमणी आर्चार्य तथा ब्याबसायी बलराम खतिवडाले संयुक्त रुपमा बिमोचन गर्नुभएको थियो । लेखकले आफ्नो अनुभुतिमा देखेका भोगेका बिषय बस्तुहरुलाई सरल तथा सहज ढंगले प्रस्तुत गरेको र बिभिन्न कालखण्डका भोगाईको समिश्रणका रुपमा चित्रण गरेको उल्लेख गर्दै समालोचक महेश पौडेलले लेखकको शाहित्यीक यात्रा सफल र उज्वल हुने समेत कामना गर्नुभयो ।शुभ कामना तथा समालोचना गर्नुहुने अन्य बक्ताहरुले पनि वहाँको शाहित्यिक यात्रा सफलतको कामना समेत गर्नुभयो । शाहित्य आँफैमा जति सुन्दर पक्ष छ त्यति नै जोखिमको यात्रा पनि हो बिशेषत शाहित्यमा लगानि गरेर वा पुस्तक नै लेखेर त्यस्को प्रतिफल कम नै अपेक्षा गर्न सकिन्छ तथापि शाहित्यमा युवा रुची भने बड्दो नै छ । ।युवा पुस्ताका लेखकहरु शाहित्यमा होमिनु जोखिम नै छ भन्नेहरु बिच पनि सुदनले आफ्नो कृति बजारमा ल्याएर एउटा उदाहरण प्रस्तुत गरेका छन ।रोल्पाका लेखक सुदनको आधावाटो अनुभुतिसंग्रहको सफलतको कामना सहित महेन्द्रप्रसाद पोखरेल फरक सन्देश।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय