२०८३ असार ५ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही,१७ मंसिर । मधेश प्रदेश मिडिया काउन्सिलका संस्थापक अध्यक्ष स्व. शिवहरि भट्टराईको सम्झनामा सर्लाही सदरमुकाम मलंगवामा सर्लाहीका पत्रकारहरुले दिप प्रज्वलन गरेका छन ।नेपाल पत्रकार महासघं सर्लाहीका अध्यक्ष टंक क्षेत्री, पत्रकार विश्वनाथ ठाकुर, मनोज यादव, सुनिल ठाकुर, बख्तियार अली लगायत अन्य पत्रकारहरुले मिडिया काउन्सिलका संस्थापक अध्यक्ष स्व. भट्टराईको सम्झनामा मलंगवाको जिविस चोक स्थित सहिद पार्कमा आइतवार साँझ दिप प्रज्वलन गर्नुभएको छ ।नेपाल पत्रकार महासघं सर्लाहीको साधारणसभामा सहभागी हुन आउँदा गत वर्ष आइतवारका दिन स्वर्गारोहण हुनु भएका भट्टराईलाई सर्लाहीका पत्रकारहरुले स्मरण गर्दै दिप प्रज्वलन गरेको नेपाल पत्रकार महासघं सर्लाहीका अध्यक्ष टंक क्षेत्री ले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय