२०८३ श्रावण २१ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
गोडैता नगरपालिकामा बजेट पारितसँगै उत्कृष्ट कर्मचारीको सम्मान | शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाह सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न | कमिसन विवादपछि बसबरिया गाउँपालिका कार्यालय घेराउ, उपभोक्ता समितिको प्रदर्शन | कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न |

सर्लाही २३ कार्तिक,मलंगवा-जिल्ला प्रहरी कार्यालयले १५ लाख ३५ हजार बराबरको पटका बरामद गरी पटका नष्ट गरेको छ। मलंगवा नगरपालिका-वार्ड नंबर ८ बाट ठूलो मात्रामा बरामद गरेको पटका बिहीबार जिल्ला प्रहरी कार्यालय सर्लाहीले पत्रकार सम्मेलन गरेर प्रहरी उपरीक्षक प्रवीण धिताल को उपस्थिति मा पटका नष्ट गरेको छ। भारतबाट लुकाई छिपाई ल्याएको झिरझिरे १५ कार्टुन, फ्लावर पटका ५ कार्टुन, नागिन पटका ६ बोरा, फुलझरी २ बोरा, बुलेट बम, फिस बम लगायतका पटका नष्ट गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय