२०८२ चैत्र १२ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक | घर-दैलोमा नेता : मतदाता भन्छन्- जनता ठग्नेलाई भोट दिँदैनौँ | सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनीश रायको उम्मेदवारी दर्ता, राजनीतिक सरगर्मी बढ्दै |

संग्रामपुर – सर्लाहीको पर्सा गाउँपालिका–२, संग्रामपुरमा विद्यालय, चोक र वडा कार्यालयमा सीसी क्यामेरा जडान गरिएको छ ।गाउँपालिकाको सहयोगमा सीमावर्ती क्षेत्रस्थित सो स्थानमा सीसी क्यामेरा जडान गरिएको हो । सीसी क्यामेरा जडान कार्यको शुक्रबार पर्सा गाउँपालिकाका अध्यक्ष धिरेन्द्र यादव बिस्पत, वडाध्यक्ष राकेश राम,प्रमुख प्रशासकीय अधिकृत श्री सुरेश कुमार यादव तथा सूचना प्रविधि अधिकृत लगायतका व्यक्तिहरुले अनुगमन, तथा निरीक्षण गरेका छन् ।पर्सा गाउँपालिका कार्यालयले विद्यालयको सुरक्षा, पढाईको गुणस्तर सुधार, समुदायको सुरक्षा, चोरी नियन्त्रण, दुर्घटना जस्ता अमानविय कार्य नियन्त्रण गर्ने उद्देश्य रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय