२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

पुस गते ८ गते । सर्लाहीको चक्रघट्टा गाउँपालिकामा ४ दिने नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ ।चक्रघट्टा गाउँपालिकाको आयोजनामा आयोजित कार्यक्रममा पालिकाको ९ वटै वडाका ४८ जना युवायुवतीहरु सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरुलाई गाउँ सभा कसरी गर्ने, बजेटहरु कसरी बनाउने, युवाका लागि पालिकाले के कस्ता कार्यक्रमहरु गर्ने भन्ने बारेका प्रशिक्षण दिइएको थियो । सहभागीहरुलाई काठमाडौबाट आएका प्रशिक्षक रन्जन पौडेल र रन्जना नेपालले प्रशिक्षण दिएका थिए । समापन कार्यक्रममा पालिका अध्यक्ष कृष्ण कुमार यादव, उपाध्यक्ष मीना देवी राय, प्रमुख प्रशासकीय अधिकृत सन्जीव कुमार यादव, वडाध्यक्ष दिनेश कुमार साह, नागेन्द्र साह लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय