२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाहीको क्षेत्र न.४ का (ख) मा सत्ता गठबन्धनको तर्फबाट प्रदेश सभा सदस्यमा नेकपा माओवादी केन्द्र का फकिरा महतोले टिकट पाएको छ । आउदो मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य को निर्वाचनमा सर्लाही क्षेत्र न.-४ (ख) बाट माओवादी केन्द्रको तर्फबाट प्रदेश सभा सदस्य पदमा बामपन्थी आन्दाेलनका बाैद्धिक तथा ऊर्जावान नेता महतोले टिकट पाएको माओवादी केन्द्र निकट एक केन्द्रिय नेताले जानकारी दिए ।नेकपा माओवादी केन्द्रका नेता शिवपुजन यादव, रामेश्वर यादव, कमल बुढाथोकी, भरत थापा, पहल्दाद बुढाथोकी लगायतका नेताको सहयोग र सदभावले उहाँलाई सर्लाही क्षेत्र नं ४ (ख) को उमेदवार बनाइएको बताइन्छ । उनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, वर्षमान पुन, जनार्दन शर्मा, प्रचण्ड पुत्री गंगा दाहाल निकष्ट मानिन्छ । नेकपा माओवादीका प्रदेश सदस्यका उम्मेदवार महतो प्रभावशाली, क्षमतावान, सादगी र निष्ठावान युवा नेता मानिन्छ । उहाँको क्षेत्रमा भएको क्रेज र जनताको चाहना अनुसार माओवादी केन्द्रले उहाँलाई टिकट दिएको माओवादी केन्द्रका एक नेताले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय