२०८२ चैत्र ५ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक | घर-दैलोमा नेता : मतदाता भन्छन्- जनता ठग्नेलाई भोट दिँदैनौँ | सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनीश रायको उम्मेदवारी दर्ता, राजनीतिक सरगर्मी बढ्दै |

सर्लाही :सर्लाहीको गोडैता नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा उपसचिव शम्भु प्रसाद यादव आएका छन् । उनले सोमबार एक संक्षिप्त कार्यक्रमका बीच नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण गरे ।पदभार ग्रहणको क्रममा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै कार्यालय प्रमुख यादवले सर्वसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी ढंगले सहजताका साथ प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरे । आम नागरिकको सेवा प्रवाहमा कुनै झन्झट र समस्या आउन नदिने गरी आफूले काम गर्ने उल्लेख गर्दै प्रशासकीय अधिकृत यादवले सबै पक्षलाई एक ढिक्का बनाएर नगरपालिकाको विकासमा अगाडि बढ्ने बताए ।आफू नगरपालिकालाई सुखी, समृद्ध र विकसित नगर बनाउने उद्देश्यका साथ नै कार्यालय प्रमुखको जिम्मेवारी सम्हालन आएको बताउँदै उनले जनप्रतिनिधिहरुलाई सहयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय