२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही- सर्लाहीको गोडैता नगरपालिकामा दादुरा–रुबेला खोप अभियान २०८०–८१ सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । गोडैता नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आइतवार नगरपालिकाको सभाकक्षमा भएको एकदिने अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य प्रमुख शाहबुदिन मिकरानीले दादुरा–रुबेला खोप अभियानबारे जाकारी गराएका थिए ।दादुर–रुबेला खोप ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई खोप लगाउने गरिन्छ । उनले जुन बालबालिकाहरु ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकाहरु डि. पि. टी, बि. सि. जी र पि. सि. भि खोप लिन छुटेका बालबालिकाहरुलाई दिन मिल्ने उनले बताए ।उनले दादुरा–रुबेला खोप गोडैता नगरपालिका भरी फागुन १३ गतेदेखि ९ दिनसम्म खोप चल्ने जानकारी गराएका छन् । अभिमूखकरण कार्यक्रम नगर प्रमुख देबेन्द्र कुमार यादव को अध्यक्षतामा सम्पन्न भएको हो ।एकदिने अभिमुखीकरण कार्यक्रममा सम्पूर्ण वार्डका वार्ड अध्यक्ष,कार्यपालिका सदस्य, विभिन्न शाखाका कर्मचारीसहित सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय