२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

लक्ष्मण यादव/पालिका टुडे
सर्लाही : क्षेत्र न.३ का युवा नेता तथा समाजसेवी दिपक महतोको पहलमा वरहथवा नगरपालिकास्थित समाज उत्थान सेवा केन्द्रले [Basic Life Support Ambulance] एम्बुलेन्स पाएको छ।भारत सरकार तथा नेपाल भारत सहयोग, भारतीय राजदूतावासद्धारा समाज उत्थान सेवा केन्द्र सर्लाहीलाई अत्याधुनिक सुविधा सम्पन्न एम्बुलेन्स तथा स्कुल बस हस्तान्तरण गरिएको हो ।प्रदेश नम्बर २ को सर्लाहीमा यो एम्बुलेन्स ल्याइएको पहिलो पटक हो । एम्बुलेस पाएसँगै नगरवासी उत्साहित हुँदै भारत सरकार तथा भारतीय दुतावासका महामहिम राजदूत नवीन श्रीवास्तव एवम दूतावास परिवार साथै युवा नेता महतोलाई धन्यवाद ज्ञापन गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय