२०८२ चैत्र ६ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक | घर-दैलोमा नेता : मतदाता भन्छन्- जनता ठग्नेलाई भोट दिँदैनौँ | सर्लाही क्षेत्र नं. ४ बाट डा. रजनीश रायको उम्मेदवारी दर्ता, राजनीतिक सरगर्मी बढ्दै |

निरज यादव/पालिका टूडे
सर्लाही – सर्लाहीको विष्णु गाउँपालिकामा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन अभियान संचालन गर्न आइतबार अभिमुखीकरण प्रदान गरिएको छ । यही पुस २५ गतेदेखि विवरण संकलन कार्य सुरु गर्न आइतबार पालिका भित्रका जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायतलाई पालिका को सभाहलमा जम्मा पारेर अभिमुखिकरण प्रदान गरिएको हो । सहभागीहरुले राष्ट्रिय परिचय पत्र र नागरिकताका सम्वन्धमा राखेका जिज्ञाशाहरुको प्रमुख जिल्ला अधिकारी थानेस्वर गौतमले प्रष्ट पारेका विष्णु गाउँपालिका एमआइएस अपरेटर जानकारी दिए | राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन गर्न विष्णु गाउँपालिका ६ वटा वडामा दुई÷दुई वटाका दरले १८ वटा स्टेशन राखिने बताइएको छ । अभिमुखीकरणमा पालिका प्रमुख जवाहरलाल यादव , प्रमुख जिल्ला अधिकारी गौतम , उपप्रमुख उषादेवीर, सर्लाही प्रहरीका प् प्रहरी उपरीक्षक (एसपी) कृष्ण प्रसाई , सशस्त्र प्रहरीका प्रमुख (एसपी) भरत खनियाँ, , विष्णु गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत संजिब सापकोटा , वडाध्यक्षहरु, कार्यपालिका सदस्य, शाखा प्रमुखहरु, वडा सचिव र अन्य कर्मचारी लगायतको उपस्थिति रहेको थियो । सर्लाहीमा १८ औँ पालिकाका रुपमा विष्णु गाउँपालिकामा राष्ट्रिय परिचय पत्रका लागि विवरण संकलन कार्य सुरु हुन लागेको हो । मतदाता संख्याको ७० प्रतिसत नागरिकको परिचय पत्रका लागि विवरण संकलन गर्ने लक्ष्य रहेपनि केही दिनअघिकै तथ्यांकमा ६९ प्रतिसत विवरण संकलन भइसकेको प्रमुख जिल्ला अधिकारी गौतम ले बताएका छन् । सर्लाहीमा अहिले काौडेना गाउँपालिका , विष्णु गाउँपालिकामा विवरण संकलनको काम चलिरहेको छ भने गौडैता नगरपालिका र बरथवा नगरपालिका मा विवरण संकलनको काम हुन बाकि नाि छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय