२०८३ बैशाख २० | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक | सब–इन्जिनियरको हत्यामा लोकसेवाका प्रतिस्पर्धी मुख्य योजनाकार | ‎जसपा नेपाल सर्लाहीले स्थानीय जनप्रतिनिधिलाई सोध्यो २४ घण्टे स्पष्टीकरण | सर्लाही-४ मा चुनावी चहलपहल: नेकपा उम्मेदवार डा. रजनीश रायको घरदैलो अभियान तीव्र | हत्या विरोधमा सर्लाही जिल्ला अदालतका कर्मचारीद्वारा सेवा बन्द | व्यक्तिगत खर्चमा गर्भवती महिलालाई प्रोटिनयुक्त खाद्य सामग्री वितरण | चुनावप्रति खासै उत्साहित देखिँदैन कृषक |

काठमाडौँ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम युवा नेता गगन थापा र नेपाली कांग्रेस रोल्पाका सभापति अमरसिंह पुनविच भेतवार्ता भएको छ । पूव राज्यमन्त्री समेत रहनुभएका पुन र पूर्व स्वास्थ्य मन्त्री थापाविच पुन निवास नाराणथानमा विशेष भेतवार्ता भएको हो ।
नेपाली कांग्रेसको केन्द्रीय समितिमा प्रभावशाली मानिनु भएका थापा र जिल्ला सभापतिहरुमध्य केन्द्रीय राजनीतिमा समेत पकड जमानु भएका पुनविच देश र पार्टीको समयसामयिक विषयमा छलफल भएको थियो । दुई नेता विच नेपाली कांग्रेसको आगामी महाधिवेशनको तयारी र पछिल्ला घटनाक्रमको बारेमा पनि छलफल भएको छ । पार्टीलाई नयाँ उचाई दिनका लागि नयाँ सोच, चिन्तन र विचार भएको नेत्तृत्व आउनु पर्नेमा आफूहरुको जोड रहेको सभापति पुनले बताउनु भयो । कांग्रेसको महाधिवेशनको आगामनसँगै पार्टीभित्र नेताहरुको छलफल बाक्लिदै गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय