२०८३ असार १ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

सर्लाही :सर्लाहीको कौडेना गाँउपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतको रुपमा कृष्णदेव राय आएका छन् । उनले शुक्रबार एक संक्षिप्त कार्यक्रमका बीच गाँउपालिकामा प्रमुख प्रशासकीय अधिकृतको पदभार ग्रहण गरे ।पदभार ग्रहणको क्रममा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै कार्यालय प्रमुख रायले सर्वसाधारणले पाउने सेवा र सुविधालाई पारदर्शी ढंगले सहजताका साथ प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरे । आम नागरिकको सेवा प्रवाहमा कुनै झन्झट र समस्या आउन नदिने गरी आफूले काम गर्ने उल्लेख गर्दै प्रशासकीय अधिकृत रायले सबै पक्षलाई एक ढिक्का बनाएर गाँउपालिकाको विकासमा अगाडि बढ्ने बताए ।आफू गाँउपालिकालाई सुखी,समृद्ध र विकसित पालिका बनाउने उद्देश्यका साथ नै कार्यालय प्रमुखको जिम्मेवारी सम्हालन आएको बताउँदै उनले जनप्रतिनिधिहरुलाई सहयोग समेत गर्न आग्रह गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय