२०८३ असार ५ | palikatoday@gmail.com | Nepali Unicode|Preeti to Unicode
 BREAKING
कौडेना गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा | वित्तीय चेतना अभिवृद्धिका लागि गोड़ैतामा समूह अध्यक्ष गोष्ठी सम्पन्न | नेशनल लघुवित्तद्वारा समूह अध्यक्ष गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न | शानदार जितसहित सक्रौल फाइनलमा | श्री जनता माविमा ‘Menstrual Hygiene Day’ कार्यक्रम भव्य रूपमा सम्पन्न | SAFE Girls परियोजना अन्तर्गत कौडेना गाउँपालिकामा Graduation Ceremony तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न | सूचना तथा सञ्चार प्रविधि दिवस २०२६” उत्साहजनक रूपमा सम्पन्न | गाउँपालिका अध्यक्ष द्वारा छड्के अनुगमन : सेवा प्रवाह सुधार र सुशासनमा कडाइ | स्कारपियोको ठक्करबाट पैदलयात्रीको मृत्यु, ११ जना घाइते | खाडी क्षेत्रमा तीन थप कार्गो जहाजमाथि आक्रमण, कच्चा तेलको मूल्य पुनः सय डलर नजिक |

नीरज यादव
सर्लाही,७ असार । सर्लाहीको बलरा नगरपालिकामा रहेको सुदामा प्राथमिक विद्यालयमा ५५ लाखको लागतमा विद्यालय भवन निर्माण हुने भएको छ । बिहिबार नगर प्रमुख रामाशंकर कुशवाहाले विद्यालय भवनको शिलान्यास गरेका छन ।बलरा नगरपालिकाको नगर स्तरीय बजेट अन्तर्गत ५५ लाखको लागतमा प्राथमिक विद्यालय सुदामालाई माध्यमिक स्तरमा स्तोरन्ती गर्न ८ कोठे भवन निर्माण गर्न लागिएको नगर प्रमुख कुशवाहाले बताए ।नगर प्रमुख कुशवाहाले आफुले नगरपालिकाको समग्र विकासा गर्न लागिपर्ने बताए । नगर प्रमुख कुशवाहाले बलरा नगरपालिकाको सम्पुर्ण सामुदायिक विद्यालयको पठनपाठन तथा भौतिक संरचनाको अवस्था सुधार गर्ने बताए । उक्त शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत उमेश महतो,वडा न.१० को वडा अध्यक्ष दिनेश प्रसाद कुशवाहा,१ को वडा अध्यक्ष विनोद पटेल लगायत स्थानीयहरुको उपस्थित रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय